NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

जनमत पार्टीले लियो उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय

काठमाडाैं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय जनमत पार्टीले लिने भएको छ ।

संसद भवन नयाँबानेश्वरमा भर्खरै सकिएकाे सत्ता गठबन्धनकाे  बैठकमा जनमत पार्टीले उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय लिने सहमति भएको अध्यक्ष सीके राउतले बताए ।

उनले पार्टीका उपाध्यक्ष अब्दुल मियाँलाई मन्त्री बनाउने निर्णय गरेको पनि जानकारी दिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष