बम मार्लीका नाति जोसेफको निधन
काठमाडाैं । जमैकन गायक, गीतकार तथा संगीतकार श्वर्गीय बम मार्लीको नाति जोसेफ मर्सा मार्लीको ३१ वर्षको उमेरमा निधन भएको छ ।
उनी संयुक्त राज्य अमेरिकामा गाडीभित्र अचेत अवस्थामा फेला परेको त्यहाँका जमैकन रिर्पोटरले बताएको छ । उनको मृत्युको कारण भने खुलाएकाे छैन । तर दक्षिण फ्लोरिडा रेडियो स्टेशनले दमको कारण उनको मृत्यु भएको दाबी गरेको छ ।
उनी संगीतकार स्टीफन मार्लीका छोरा हुन् । जो मर्साको जन्म मार्च १२, १९९१ मा किङ्स्टनमा भएको थियो ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया