ज्योतिषलाई साइत देखाएर सरकारी निवास सरे प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान मात्रै प्रधानमन्त्री निवास खाली गरेपछि उनि सरकारी निवासमा सरेका हुन ।
श्रोतका अनुसार यसपटक प्रधानमन्त्री नियुक्त भएपछि दाहालले ज्योतिषलाई साइत हेराएर मात्रै सरकारी निवास सरेका हुन ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया