विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडाैं । विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री जुटेका छन् ।
विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहाना राखेपछि सत्ता साझेदार दलहरुले पनि यसमा सहमत भएका हुन् ।
प्रतिनिधि सभा बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ भने बैठक सुरु भए लगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी भईरहेको छ ।
त्यसपछि मात्रै मन्त्रीपरिषदलाई पुर्णता दिने तयारी प्रधानमन्त्री प्रचण्ड जुटेका हुन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया