गुजरातमा बस र कार ठोक्किए, ९ जनाको मृत्यु
काठमाडौं । गुजरातको नवसारी जिल्लामा शनिबार बिहान बस र कार ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरू धेरै घाइते भएको र उनीहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
नवसारीको अहमदाबाद–मुम्बई राजमार्गमा आपसमा ठोक्किएर यो दुर्घटना भएको हो।
नवसारी, डेपुटी एसपी वीएन पटेलले समाचार एजेन्सी एएनआईलाई अहमदाबाद–मुम्बई राजमार्गमा बस र कार ठोक्किँदा नौ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताएका छन्। उनका अनुसार, घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
गृहमन्त्री अमित शाहले एक ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया