एकैदिन नेपालमा १४ जनाले गरे आत्महत्या

काठमाडौं । नेपाल आत्महत्या गर्ने देशहरूको सूचीमा अग्रस्थानमै पर्दछ । मानसिक विचलन, तनाव, घरेलु हिंसा, गरिबी वा अन्य कारणले बर्सेनि नेपालमा सैयौंले आत्महत्या गर्दछन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार गत २४ घण्टाको अवधिमै १४ जनाले आत्महत्या गरेका छन् । विभिन्न दुर्घटनाको विवरण सार्वजनिक गरेको प्रहरीले जम्मा ४१ जनाको मृत्यु भएकामध्ये १४ जना आत्महत्या गर्ने नै छन् ।
पछिल्लो समय कोरोना कालपछि आत्महत्या गर्नेको दर झनै बढेर गएको प्रहरीले बताएको छ । बेरोजगारी, सम्बन्धमा दरार, प्रेम सम्बन्ध तथा गरिबी र हिंसाका कारण पनि आत्महत्या गर्नेहरूको दर बढ्दो छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, २१:२१:००
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया