काठमाडौंमा मतदाता नामावली बनाउनेको भीड [फोटो फिचर]
काठमाडौंमा मतदाता नामावली बनाउनेहरूको भीड बढेको छ।
निर्वाचन आयोगले वैशाख १४ गतेदेखि स्थानीय तहको निर्वाचन गराउन प्रस्ताव गरेपछि नयाँ मतदाता नामावली बनाउनेहरूको भीड बढेको हो।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा दिनहूँ सयौं सर्वसाधारण मतदाता नामावली बनाउन बिहानैदेखि नै लाइनमा बस्ने गरेका छन्।
काठमाडौं उपत्यका बाहिरका मानिसहरूको मतदाता नामावली काठमाडौंबाटै बन्ने हुँदा नामावली बनाउने सर्वसाधारणको चाप बढेको हो ।



प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८, १०:४५:००
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया