लैनचौर पुगेर देउवाले गरे शहीद स्तम्भमा माल्यार्पण

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । आइतबार बिहान लैनचौस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएर शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । कार्यक्रममा अन्य राजनीतिक दलका नेता, सरकारी कर्मचारी र सुरक्षाकर्मीको सहभागिता थियो ।
महानगरले शहीद सप्ताह नै मनाएको छ । कोरोना संक्रमणका कारण शहीद दिवसको कार्यक्रम र सप्ताह पनि औपचारिकतामै सिमित भएको छ ।
ताजा अपडेट
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
प्रतिक्रिया