कोरोना जाेखिम भएको भन्दै आज बोलाइएको संसद् बैठक स्थगित
काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् सचिवालयका अनुसार कोरोना संक्रमणको जोखिमका कारण बैठक स्थगित गरिएको हो ।
सचिवालयले जारी गरेको सूचना अनुसार अब अर्को बैठक १० दिनपछि अर्थात् माघ २६ गते बस्ने भएको छ । शनिबार नै सचिवालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आइतबार बोलाइएको बैठक स्थगित गरिएको जनाएको छ ।

ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया