क्यानडाको सनसनी कायमै, अमेरिका स्तब्ध
काठमाडौं । विश्वकप छनौटअन्तर्गत अमेरिकासँग भएको खेलमा क्यानडाले सनसनीपूर्ण जित निकालेको छ ।
गएराति भएको खेलमा अमेरिकालाई २–० ले पराजित गर्दै क्यानडा विजयी भएको हो ।

योसँगै शीर्ष स्थानमा रहेको क्यानडाको विश्वकप खेल्ने सम्भावना थप मजबुत भएको छ ।
पराजित अमेरिकाको पनि दोस्रो स्थानमा छ ।
सन् १९८६ मा क्यानडा विश्वकपमा छनोट भएको थियो । त्यसयता पहिलोपटक विश्वकप छनोटको नजिक पुगेको हो ।
क्यानडाको यो नतिजालाई अप्रत्यासित मानिएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया