कुनै समय कार चोर्ने युवती बनिन् ६ घण्टामै करोडपति
काठमाडौं । कुनै समय कार चोरी गर्ने एक युवती आफ्नो हिंस्रक स्वभावकै कारण चर्चित भइन् । उनी त्यति स्वभावकै कारण १८ वर्षको उमेरमा करोडपछि बनेकी छिन् ।
जब उनले इरोटिक साइटमा वनली फ्यान्समा इन्ट्री गरिन् तब पहिलो ६ घण्टामै सात करोड रुपैयाँ कमाउन सफल भइन् ।
डेली स्टारको रिपोर्ट अनुसार भद भाबीबाट चर्चित एक १८ वर्षीया युवती मात्र १२ वर्षको उमेरमा नै डीआरफिल शोमा आएपछि चर्चामा आएकी थिइन् ।
उनले कुनै समय आफूले कार चोरी गर्ने गरेको स्वीकारेकी छिन् । साथै आमाको क्रेडिट कार्डबाट रकम चार्ने गरेको पनि बताएकी थिइन् ।
उक्त शोको एक क्लीप यति भाइरल भएको थियो कि उनले युट्युबबाटै ८ करोड रुपैयाँ कमाएकी थिइन् । अहिले उनी वनली फ्यान्स र र्याप म्युजिकका कारण उनी करोडपति बनेकी छिन् ।
अहिले उनी मात्र १८ वर्षकी छिन् । उनीसँग यति पैसा छ कि कुनै काम नगरेरै पूरा जीवन बिताउन सक्छिन् ।
डीआर फिल शोमा सहभागी भएपछि उनी सबैभन्दा कम उमेरकी र्यापर बनेकी थिइन् । पछि उनले एटलान्टिक रेकर्डिङकाे साथमा एक रेकर्ड पनि साइन गरेकी थिइन् ।
उनको र्याप नाम पनि भद भाबी हो । स्पोटफीमा उनका मासिक स्रोता ३० लाखभन्दा अधिक छन् । उनले टोरी लेनज, लिल बेबी र कोडल ब्ल्याक जस्ता कलाकारको साथमा पनि काम गरेकी छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया