हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ
काठमाडौं । श्रीमती हत्याको आरोपमा कपिलवस्तुमा मृतकका श्रीमान र सुसुरा पक्राउ परेका छन् ।
कपिलवस्तु यसोधराकी २० वर्षीया रहिसुन निसाको हत्या गरेको अभियोगमा उनका श्रीमान २२ वर्षीय महम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाट पक्राउ परेका हुन् ।
श्रीमान र ससुराले रहिसुनलाई झुण्डाएर हत्या गरी शव गाडेर सतगत गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपलिवस्तुले उनीहरूलाई पक्राउ गरेको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया