आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मूल्यमा कारोबार भईरहेको हो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको हो ।
आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया