नेपाल प्रहरीका १८ एसपीको सरुवा (नामावलीसहित)
काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार एसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवा गरिएका एसपीमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखामा कार्यरतथ कमल थापादेखि जिल्ला प्रहरी कार्यालय, गोरखामा कार्यरत शेखर खनालसम्म छन् ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया