कृषि विकास बैंकको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
काठमाडौं । विभिन्न पदमा खुला तथा समावेशी कोटा छुट्याएर स्थायी कर्मचारी माग गरेको कृषि विकास बैंकले परीक्षा तालिका सार्वजनिक गरेको छ । ०७७ माघ ९ गते विज्ञापन प्रकाशित गरेको बैंकले एक वर्षपछि प्रक्रिया अघि बढाएको हो ।
परीक्षा कार्यक्रम आगामी चैत २५ गतेबाट सुरु हुनेछ । कोभिड–१९ संक्रमित पनि परीक्षामा सामेल हुन सक्नेछन् । उनीहरूका लागि अलग्गै परीक्षा केन्द्रको व्यवस्था हुने बैंकले जनाएको छ । त्यसका लागि संक्रमित परीक्षार्थीले परीक्षाको ३ घण्टा अगाडि बैंकलाई जानकारी गराउनुपर्नेछ ।



ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया