रहेनन् पुराना कम्युनिस्ट नेता बर्मा

काठमाडौं । कम्युनिस्ट नेता कृष्णराज बर्माको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा आज निधन भएको हो ।
नेता बर्माको काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निमोनिया देखिएपछि उनको आइसियूमा राखेर उपचार गरिरहेको थियो ।
बर्माको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
बर्मा ००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी जनाएका थिए । उनी पुराना कम्युनिस्ट नेता हुन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया