बलात्कार आरोपी पल शाहलाई गैंडाकोट लगियो
काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल (पूर्वविक्रम) शाहलाई अनुसन्धानका लागि पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ ।
ती गायिकाका बुवाले जाहेरीका आधारमा तनहुँको दमौलीमा रहेका शाहलाई मंगलबार गैंडाकोट पु¥याइएको हो ।
उनलाई केही दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक खनालले बताइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया