माओवादीबाट जितेका मेयरलाई एमाले प्रवेश गराउँदै ओली
काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट मेयरमा जितेका दिलीप बगडियालाई एमाले प्रवेश गराउन अध्यक्ष केपी ओली मोरङको रंगेली पुग्दैछन् ।
अध्यक्ष ओलीले आज दिउसो हुने एक कार्यक्रमका बीच मोरङको रंगेली नगरपालिकाका मेयरलाई एमालेमा प्रवेश गराउन लागेका हुन् ।
माओवादी केन्द्रले यस अघि १५ फागुनमै बगडियालाई पार्टीबाट निष्कासन गरिसकेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया