अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई १ अर्ब डलर सहयोग गर्ने
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले युद्ध प्रभावित देश युक्रेनलाई तत्काल आपतकालीन सहयोगका लागि १ अर्ब ४० करोड डलर रकम प्रदान गर्ने भएको छ । कोषको कार्यकारी बोर्डले उक्त रकम सहयोग प्रस्ताव स्वीकृत गरेको हो ।
‘रुसले गरेको आक्रमणले युक्रेनमा ठूलो मानवीय र आर्थिक संकट निम्त्याएको छ’ आइएमएफका प्रबन्ध निर्देशक क्रिष्टालिना जर्जजिभाले भनिन् ।
युद्ध जारी रहे उल्लेखनीय संख्यामा आर्थिक सहयोगको आवश्यकता हुने भन्दै उनले युद्ध समाप्त भएसँगै युक्रेनलाई अझ ठूलो सहयोग चाहिने बताइन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया