मप विश्वविद्यालयको दीक्षान्त समारोह चैत १६ मा

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो ऐतिहासिक दीक्षान्त समारोह यही चैत १६ गते हुने भएको छ ।
वीरेन्द्रनगर–८ स्थित केन्द्रीय कार्यालयमा चैत १६ गते बिहान ११ बजे दीक्षान्त समारोह तय भएको विश्वविद्यालयले जनाएको छ ।
समारोहमा सहभागी हुन दीक्षान्त आवेदन शुल्क बुझाउनुपर्नेछ । शुल्क बुझाएपछि गाउनलगायत सामग्री उपलब्ध गराइने विश्वविद्यालयले जनाएको छ ।
ताजा अपडेट
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
प्रतिक्रिया