२५ डिएसपीको सरुवा, को कहाँ ?
काठमाडौं । २५ प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले स्थानीय निर्वाचनको मुखमा काज सरुवा गरेको हो ।
योसँगै १० जिल्लाको प्रहरी नेतृत्व परिवर्तन भएको छ । उनीहरूले अब स्थानीय तहको निर्वाचन गराउने छन् ।
काज सरुवा गरिएकाहरूमा वाग्मती प्रदेश कार्यालय, हेटौंडामा कार्यरत अंगुर जिसीदेखि जिल्ला प्रहरी कार्यालय, हुम्लामा कार्यरत हेरम्ब शर्मासम्म छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया