युद्धले युक्रेनमा ६३ अर्ब डलर बराबरको पूर्वाधार नष्ट

किएभ । रुस र युक्रेनबीच भएको युद्धले युक्रेनमा ६३ अर्ब डलर बराबरको पूर्वाधार नष्ट भएको किएभ स्कुल अफ इकोनोमिक्सले अनुमान गरेको छ ।
स्कुल अफ इकोनोमिक्सले गरेको अनुमानअनुसार फेबु्रअरी २४ देखि मार्च २४ सम्म ४ हजार ४ सय ३१ आवासीय भवन, ९२ कारखाना, ३ सय ७८ वटा विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ ।
त्यस्तै, १२ विमानस्थल, ७ वटा थर्मल वा हाइडइलेक्ट्रिक पावरप्लान्ट नष्ट, क्षतिग्रस्त वा कब्जा गरिएका छन् । युक्रेनका सांसदले रूसको केन्द्रीय बैंकमा फ्रिज गरिएको रकम प्रयोग गरेर युक्रेनलाई क्षतिपूर्ति तिर्न माग गरेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया