ओलीले गरे दुर्गा प्रसाईँको तरकारी बजार उद्घाटन
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मेडिकल व्यवसायी दुर्गा प्रसाईँको तरकारी बजार उद्घाटन गरेका छन् ।
प्रसाईँले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको तरकारी बजार आज ओलीले उद्घाटन गरेका हुन् ।
अरनिको राजमार्गबाट नजिकै रहेको ५० रोपनी जग्गामा प्रसाईँले सञ्चालनमा ल्याएका हुन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया