NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

युनाइटेड एकेडेमीले माग्यो प्रध्यानध्यापक

काठमाडौं । युनाइटेड एकेडेमी स्कुलले प्रध्यानध्यापक पदको लागि कर्मचारी माग गरेको छ। एकेडेमीले नयाँ शैक्षिक वर्ष २०७९ सालको लागि गतिशील,व्यावसायिक र कुशल प्रधानाध्यापक माग गरेको हो ।

एकेडेमीका अनुसार उम्मेदवारको न्युनतम योग्यता कम्तीमा सात वर्ष प्रध्यानध्यापक भई काम गरेको तथा कलेज वा विश्वविद्यालयअन्तर्गत स्नातक तहमा शैक्षिक निर्देशक रहेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले सात दिन भित्र सिभी सहित स्कुलमा सम्पर्क गर्नु पर्नेछ । एकेडेमीका अनुसार अन्य देशमा मास्टर तथा एम फिल÷पिएचडि गरेकोलाई प्राथमिकता दिइने छ ।