सामसुङको ‘नयाँ वर्षको कोसेली, घर भित्र्याउ यसपाली’ योजना सार्वजनिक
काठमाडौं । सामसुङ कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्षको कोसेली, घर भित्र्याउ यसपाली’ योजना सार्वजनिक गरेको छ । कम्पनीले जेठ एक गतेसम्म वा स्टक रहुन्जेल ग्राहकलाई सामान खरिददमा आकर्षक छुट दिने जनाएको छ ।
ग्राहकले कम्पनीका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा डिजीटल एप्लाएन्सेस खरीदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सामसुङले टिभी खरिदमा २० प्रतिशतसम्म छुट दिने छ भने रेफ्रिजेरेटर खरिदमा २२ प्रतिशत र वासिङ मेसिन खरिदमा १७ प्रतिशत छुट र आकर्षक क्यास ब्याक स्कीम प्रदान गर्ने छ ।
कम्पनीले टिभीमा एक वर्ष वारेन्टी त्यस्तैे रेफ्रिजेरेटर र एसीमा दश वर्ष वारेन्टी दिएको छ । कम्पनीका अनुसार आइएसओ १५५०२ मापदण्ड प्रयोग गरिएको आन्तरिक परीक्षणको आधारमा उपकरणलाई इलेक्ट्रिकल इलेक्ट्रोनिक एन्ड इन्फर्मेसन टेक्नोलोजिज एसोसिएसन, जर्मनीले २१ वर्र्ष टिक्ने प्रमाणपत्र प्रदान गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया