रेष्टुरेन्टमा कौडा खेल्दा १३ जना पक्राउ
भक्तपुर । भक्तपुरस्थित न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा १३ जना प्रक्राउ परेका छन् । बुधबार बिहान महानगरीय प्रहरी भक्तपुरले ८ लाख २२ हजार ६० रुपैयाँ र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चाँगुनारायण, नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय रेष्टुरेन्टका मालिक मन बहादुर तामाङसहित रहेका छन् । प्रहरीले उक्त होटलमा कौडा खेलिरहेको छ भन्ने सूचनाको आधारमा पक्राउ गरेको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया