एसबिआई बैंकमा भारतको रुपे कार्ड चल्ने
काठमाडौं । नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनमा रुपे कार्ड चल्ने भएको छ । नेपालमा रुपे कार्ड स्वीकार हुने बैंक एसबिआइ रहेको छ । उक्त कार्डमार्फत नेपाल एसबिआइको एटिएमबाट रकम झिक्न् र पिओएस मेसिनबाट किनमेल गर्न मिल्नेछ ।
रुपे नेपालको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली रहेको बैंकको दाबी रहेको छ । रुपे कार्डको सुरुवात प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया