तीव्र गतिका बलर कमिन्सको बिष्फोटक ब्याटिङ, १४ बलमै अर्धशतक !
काठमाडौं । तीव्र गतिका बलर प्याट कमिन्सले कोलकाता इण्डियन प्रिमियर लिग (आइपिएल)मा नयाँ कीर्तिमान बनाएका छन् । उनले बलिङमा नभएर ब्याटिङतर्फ नयाँ कीर्तिमान बनाएका हुन् ।
कोलकत्ता नाइट राइडर्सबाट आइपिएल खेल्ने क्रममा गएराति मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गर्दै अष्ट्रेलियाका टेस्ट कप्तानसमेत रहेका कमिन्सले कीर्तिमान बनाएका हुन् ।
कमिन्सले १५ बलमा ४ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेलेका थिए । उनले छिटो अधृशतक प्रकार गरेपछि कोलकत्ताले मुम्बईविरुद्ध ५ विकेटको सानदार जित निकाल्यो ।
यो आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमानीको बराबरी हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया