धादिङमा सत्ता गठबन्धन कार्यदलको बैठक शुक्रबार बस्ने
काठमाडौं । धादिङमा सत्ता गठबन्धन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ । उक्त बैठक स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको भागबण्डामा केन्द्रित हुने बताइएको छ ।
बैठकमा बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कसरी चुनावी तालमेल गर्ने, कसले कुन–कुन स्थानीय तहमा उम्मेदवारी दिने भन्नेबारे छलफल हुने एकिकृत समाजवादीको निलकण्ठ नगरपालिकाका नगर कमिटी सदस्य शंकर इटनीले नेपालवाचलाई जानकारी दिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया