मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा
काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् ।
उनले राजिनामा दिएपनि राजीनामा स्वीकृत भने भइसकेको छैन । उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिंदै थियो । कार्यकाल सकिनुपूर्व नै उनले राजिनामा दिएकी हुन्।
खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया