त्रिभुवन विश्वविद्यालयद्वारा एमबीएस र एमपीए सेमेस्टरको परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत एमबिएस र एमपीए सेमेस्टरमा अध्ययनरत परीक्षार्थीको परीक्षा केन्द्र र मिति सार्वजनिक गरेको छ । विश्वविद्यालयले प्रथम पटक चैत्र १८ गते र दोस्रेापटक आज एक सूचना जारी गर्दै उक्त संकायको परीक्षा केन्द्र र मिति सार्वजनिक गरेको हो र
परीक्षा यहि २९ गते बिहान ११ बजेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया