कर्मचारी सञ्चयकोषद्वारा सापटी भुक्तानी गर्न अनुरोध

काठमाडौं । कर्मचारी सञ्चयकोषले सापटी भुक्तानी गर्न अनुरोध गरेको छ । आइतबार सूचना जारी गर्दै कोषले विशेष सापटी लिई चुक्ता गर्न बाँकी रहेका सञ्चयकर्तालाई पायक पर्ने कोषको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
कोषले सेवाबाट अवकाश भएका सञ्चयकर्तालाई आवश्यक हिसाब मिलान गर्न आव्हान गरेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया