गभर्नर निलम्बनबारे पाँच वित्तीय संघको आपत्ति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बनबारे पाँच वित्तीय संघले विरोध जनाएको छ । संघले आइतबार सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीलाई निलम्बन गरेकोबारे विरोध जनाएको हो ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले गभर्नर निलम्बनबारे विरोध जनाएको हुन् ।
आधारहीन एवं कपोपलकल्पित आरोप लगाउँदै अधिकारीलाई गरिएको निलम्बनप्रति संघले संयुक्त रूपमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया