सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर
काठमाडाैं । आइतबार बढेको सुनको मूल्य सोमबार घटेको छ । सोमबार सुनको मूल्य तोलामा २ सय रूपैयाँ घटेर एक लाख १ सय रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार सुनको मूलय तोलामा ८ सय रूपैयाँ बढेर एक लाख ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै घटेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ स्थिर छ । सोमबार चाँदीको मूल्य आइतबारकै मूल्य १ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया