NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

एलएलबी प्रथम वर्षमा नयाँ भर्नाका लागि प्रवेश परीक्षाको मिति सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित कानुन संकायअन्तर्गत एलएलबी प्रथम वर्षमा नयाँ भर्नाका लागि लिइने प्रवेश परीक्षाको मिति तोकिएको छ । विश्वविद्यालयले नयाँ वर्ष ०७९ वैशाख चार गते देखि जेठ चार गतेसम्म प्रवेश परीक्षाको फारम वितरण हुने सूचनामार्फत जानकारी गराएको छ ।

उक्त प्रवेश परीक्षा जेठ २१ गते शनिबार हुने विहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ । विश्वविद्यालयका अनुसार परीक्षा केन्द्र सम्बन्धित क्याम्पसहरुबाट तोकिएअनुसार हुने छ ।

थप जानकारीको लागि विश्वविद्यालयको वेबसाइट गएर हेर्न सकिने छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष