गरिमा विकास बैंक र ‘पोखरा बाटिका-क्लासिक होटलबीच छुटसम्बन्धी सम्झौता
काठमाडाैं । गरिमा विकास बैंकले होटल ‘पोखरा बाटिका-क्लासिक होटल’सँग सम्झौता गरेको छ । उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २० प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षित छुट दिने गरी बैंकले सम्झौता गरेको हो ।
सम्झौता अनुसार, बैंकका डेविड कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् । हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए।टि।एम।बाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया