सुनको मूल्य स्थिर
काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका महासंघका अनुसार आज सुन मूल्य प्रतितोला एक लाख दुई हजारमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि यही मूल्य थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख १५ सयमा कारोबार भइरहँदा चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया