७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिब्दिकोट गाँउपालिका –४, भैरवस्थान बस्ने २७ वर्षीय संजय सुनार रहेका छन् ।
उनलाई इलाका प्रहरी हार्थोक, पाल्पाले पक्राउ गरेको हो । सुनारले ती महिलालाई सोही ठाँउस्थित भैरवस्थान मन्दिर नजिकै शनिबार राति करणी गरेको प्रहरीले जानकारी दिए ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया