पल शाह प्रकरण : नाबालिग गायिकाका बुवाले पनि बयान फेरे
काठमाडौं । आफ्नै नाबालिग छोरीमाथि अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएका ‘पीडित’ बुवाले बयान फेरेका छन् ।
बलात्कार घटनाको बकपत्र गर्ने क्रममा उनले बयान फेरेका हुन् । जिल्ला अदालत तनहुँमा मंगलबार बकपत्र गराउँदा उनले दबाब र प्रभावमा परेर जाहेरी दिएको बताएका छन् ।
यसअघि आइतबार पीडित भनिएकी नाबालिग गायिकाले पनि यस्तै बयान दिएकी थिइन् ।
अरूको उक्साहटमा आफूले अभिनेता शाहविरुद्ध बयान दिएको ती गायिकाले बताएकी थिइन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया