सातवटै प्रदेशमा सत्तारुढ दलले चुनावी सभा गर्ने, क–कसले गर्दैछन् सम्बोधन ?
काठमाडौं । सत्तारुढ पाँच दलले वैशाख ३० को स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ७ वटै प्रदेशम चुनावी सभा गर्ने भएका छन् ।
रामचन्द्र पौडेल संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातवटै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।
यी सभालाई गठबन्धनका प्रमुख नेता गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
यस्ता सभा १८ वैशाखमा धनगढी र सुर्खेतमा, बुटवल र पोखरामा १९ वैशाखमा, विराटनगर र जनकपुरमा २० वैशाखमा र २२ वैशाखमा काठमाडौंमा हुनेछ ।
एमालेविरुद्ध जित्न सत्ता गठबन्धनले देशैभर चुनावी तालमेल गर्दैछन् ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया