अपर सोलु हाइड्रोले आइपिओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३३ करोड ७ लाख ५० हजार रुपैयाँको ३३ लाख ७ हजार ५०० कित्ता सेयर निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएको थियो ।
बोर्डले कम्पनीलाई आइपीओ निष्कासन गर्न बुधबार अनुमति दिएको हो । कम्पनीले उक्त सेयर आयोजना प्रभावीत स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया