कडा सुरक्षा घेराबीच कांग्रेसले प्रमुख/उप्रमुख उम्मेदवारको टुंगो लगाउँदै (तस्बिरसहित)
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा भाग लिने ६ महानगर र ११ महानगरपालिका उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक पार्टी कार्यलय सानेपामा बसिराखेको छ । कांग्रेसले कडा सुरक्षाबीच टिकटको टुंगो लगाउँदै छ ।
भीडभाड धेरै हुने र हल्लाखल्ला हुने भन्दै आज नेता र पत्रकारलाई मात्रै प्रवे दिइएको छ । महानगर र उप–मानगरको टिकट फाँटाफाँट टुंग्याउन पदाधिकारीको अन्तिम बैठक बसेको हो । पदाधिकारीको बैठक सकिए लगत्तै कार्यसम्पादन समितिको बैठक बस्दैछ । पाँच दलीय गठबन्धनको भागबण्डामा कांग्रेसले तीन महानगर प्रमुख र ७ उपमहानगर प्रमुख पाएको छ ।
यस्तो छ कांग्रेसको बैठकस्थल सोनपाको बाहिरी अवस्था :





ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया