ताप्लेजुङका मालपोत अधिकृत १ लाख ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा
काठमाडाैं । मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरुलाई एक लाख ५० हजार घुसरकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आज उनलाई नियन्त्रणमा लिएको हो ।
उनलाई ताप्लेजुङ, फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया