काठमाडौंमा एमालेबाट मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
काठमाडौं । काठमाडौंको मेयरमा एमालेबाट केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवार दर्ता गराएका छन् । जुलुससहित रत्नपार्क शान्तिबाटिकाबाट राष्ट्रिय सभा पुगी स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारको मानोनयन दर्ताको दोस्रो दिन स्थापितले उम्मेदवारी दर्ता गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापितले उम्मेदवारी दिएका हुन् ।
। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले स्थापित र डंगोललाई काठमाडौं महानगरमा मेयर र उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
स्थापितले २०५४ काठमाडाैंकाे मेयर जितेका थिए ।
केशव स्थापितले ओलीलाई बुझाए काठमाडौं महानगरमा चुनाव जित्ने हिसाबकिताब
प्रभावशालीलाई पछि पार्दै एमाले काठमाडौं महानगरमा उपमेयरको उम्मेदवार भएकी को हुन् सुनिता डंगोल ?
काठमाडौं महानगरमा एमालेबाट मेयरमा सिफारिस शाक्य, स्थापित र मानन्धर को हुन् ?
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया