श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानिलकण्ड नगरपालिका–१० बस्ने ४२ वर्षीय प्रबिन चौधरी रहेको प्रहरीले जनाएको छ ।
चौधरीले श्रीमती सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाएर घाइते पारेको थिए । सोही अवस्थामा स्थानिय मानिसले फेला पारेर अस्पताल पु-याएर उपाचर गराएका थिए ।
प्रहरीका अनुसार उनको उपाचरको क्रममा अस्पतालमै निधन भएको हो । श्रीमतीको मृत्यु भएपश्चात चौधरीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया