त्रिभुवन विश्वविद्यालयले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म वर्षे विदा दिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्रको वर्षे विदा दिने निर्णय गरेको छ । विश्वविद्यालयले सूचना जारी गर्दै आउँदो वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म वर्षे विदा दिन लागेको जनाएको छ ।
विश्वविद्यालयका अनुसार क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीहरुको नियमित परीक्षा यथावत सञ्चालन गर्ने उक्त सूचनामा उल्लेख गरिएको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया