व्यापार घाटा १७ खर्ब पुग्ने तथ्यांक विभागको अनुमान
काठमाडाैं । चालु आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने प्रक्षेपण गरेको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । चालु आवको ९ महिना आइपुग्दा व्यापार घाटा १३ खर्ब भन्दा माथि छ ।
त्यस्तै चालु आवमा आयात २० खर्ब रुपैयाँ र निर्यात ३ खर्ब २० अर्ब पुग्ने विभागले अनुमान गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा निर्यात १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया