सेवा निवृत्त मुसा निजी व्यक्तिलाई पाल्न दिने
काठमाडौं । स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी लुसेन (ईपिएफएल) ले पशु कल्याण संघ स्विस एनिमल प्रोटेक्शन (सएस एपी) सँग स्विजरल्याण्डका प्रयोगशालाहरुमा सेवानिवृत्त भएका मुसाहरु निजि व्यक्तिलाई पाल्न दिने गरी सम्झौता गरेकाे छ ।
संस्थाले ती मुसाहरू सोखका लागि घरमा पाल्न दिन हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरेको हाे । यो सम्झौताले सोखका रुपमा मुसा पाल्न चाहने स्विस नागरिकका लागि वैधानिक मार्ग खुला गरिदिएको छ । इपिएफएलले सम्झौताअनुसार मुसाहरू मानिसलाई दिने छ ।
एसएपीद्वारा जारी विज्ञप्तिअनुसार ती जनावारकाे अनुकूलताकाे जिम्मेवारी याे संस्थाले लिनेछ ।
यो योजना अन्य जनावरहरूमा पनि विस्तार गर्न सकिन्छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया