सनराइज बैंकका संस्थापकले १ लाख १० हजार कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । सनराइज बैंकका संस्थापकले १ लाख १० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक निर्मल प्रधानले आफ्नो स्वामित्वमा रहेको सेयर उक्त बिक्री गर्न लागेको हो ।
प्रधानले उनको नाममा रहेको सेयर सनराइजकै संस्थापक सेयरधनीले न्यूनतम १६० रुपैयाँलाई आधार मानी आवेदन दिन सक्ने जनाएका छन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिभित्र बैंकको प्रधान कार्यालय सेयर रजिष्टार विभागमा निवेदन दिन पर्नेछ ।
बैंकका अनुसार उक्त अवधिभर कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुला गरिनेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया