आइजिपी नियुक्तिविरूद्ध दुई सिनियर एआइजी अदालत जाँदै
काठमाडाैं । नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) मा धीरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याल नियुक्त गरेका छन् । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले उनीहरूलाई आइजिपीमा बढुवा गरेको हो ।
सरकारले प्रक्रिया मिचेर तेस्रो वरीयताका सिंहलाई आइजिपी नियुक्त गरेपछि त्यसको धेरैले विरोध जनाउन थालेका छन् । सरकारले १६ वर्षमूनिका जुनियर एआइजीलाई आइजिपी बनाएपछि सिनियर दुई एआइजीले अदालत जाने तयारी गरेका छन् ।
सिनियर एआइजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीमा लागेका हुन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया